९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

फेसबुक खुल्यो -प्रेमको जादुले!

source NNB २०८२ भाद्र २४ गते , मंगलबार
1
Shares
83
Views
फेसबुक खुल्यो -प्रेमको जादुले!

प्रेम नै हो साधना, प्रेम मेरो साध्य हो।
प्रेम नै आराधना,प्रेम नै आराध्य हो।
धराको हो गुरुत्व यो, आकाशको आसक्ति हो।
फूलको आह्वानमा, भ्रमरको यो अनुरक्ति हो।
चन्द्रमाको प्यारमा, सूर्य लाग्छ पागल।
धर्तीको प्यास मेट्न,दौडिरहन्छ बादल!
प्रेमले नै थाम्दछ,ग्रह, नक्षत्र,सगर।
पूर्ण‌चन्द्र चुम्नलाई , सिन्धु-उरमा लहर।
सृष्टि यो धड्किरहेछ, प्रेमले निर्बाध।
धर्तीलाई प्रेम गर्नु,मेरो हो अपराध!!
(फेसबुक खुल्यो -प्रेमको जादुले!)

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज