९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

जनकपुरधाममा Business Connect Dialogue सम्पन्न, आन्दोलनपछि अर्थतन्त्रबारे छलफल

source NNB २०८२ मंसिर १५ गते , सोमबार
0
Shares
150
Views
जनकपुरधाममा Business Connect Dialogue सम्पन्न, आन्दोलनपछि अर्थतन्त्रबारे छलफल

जनकपुरधाम, १५ मंसिर । जनकपुरधाममा व्यावसायिक क्षेत्रसँग सम्बन्धित संवाद कार्यक्रम सम्पन्न भएको छ। NYEF–जनकपुर च्याप्टरको आयोजनामा तथा International Idea को सहकार्यमा Business Connect Dialogue कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न व्यावसायिक क्षेत्र, उद्योग तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हालै सम्पन्न आन्दोलनपछि अर्थतन्त्रमा परेको प्रभाव, चुनौती र सम्भावनाबारे छलफल गरिएको छ। सहभागीहरूले वर्तमान अवस्थामा देखिएको समस्या समाधान गर्न सहकार्य र एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

कार्यक्रम सफल बनाउन योगदान गर्ने NYEF जनकपुरका सबै नेतृत्व तथा सदस्यहरूलाई धन्यवाद दिइएको छ। साथै, विशेष सहयोग प्रदान गर्नुभएको पवित्र बहादुर गौतमप्रति आभार व्यक्त गरिएको छ। सहकार्य, नविन सोच र साझा दृष्टिकोणका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज