Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
कांग्रेसका विमलेन्द्र निधि धनुषा ३ बाट सर्वसम्मत सिफारिस
जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका हुन्।
निधि २०७९ सालको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ सांसद थिए।
प्रतिनिधि सभा समानुपातिकतर्फ प्रफुल्ल घिमिरे, ललन चौधरी र उर्मिला यादवको नाम सिफारिस भएको छ।