९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ३ गते , बिहीबार

एसीसी यू-१९ एसिया कप: श्रीलंकाद्वारा नेपाल पराजित

source NNB २०८२ मंसिर २७ गते , शनिबार
0
Shares
154
Views
एसीसी यू-१९ एसिया कप: श्रीलंकाद्वारा नेपाल पराजित

दुबई । एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। शनिबार दुबईमा भएको समूहको पहिलो खेलमा नेपालले श्रीलंकासँग ८ विकेटको हार ब्यहोरेको हो।

नेपालले दिएको ८३ रनको लक्ष्य श्रीलंकाले २ विकेटको क्षतिमा १४.५ ओभरमै पूरा गर्‍यो। उसका लागि ओपनर दिमन्था महाभिथानाले ३९ रन  र कभिजा गभागेले नटआउट २४ रन बनाए।

त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा ८२ रन जोड्दा सबै विकेट गुमायो।

नेपालका लागि सिब्रिन श्रेष्ठले सबैभन्दा बढी १८ रन बनाए। आठ ब्याटरले त दोहोरो अंकमा रन बनाउन सकेनन्। 

बलिङमा श्रीलंकाका सेनेभिरत्नले ५ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दा २५ रन मात्र दिए। 

समूह ‘बी’ मा अब नेपालले सोमबार बंगलादेश र बुधबार अफगानिस्तानसँग खेल्नेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज