९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

एमालेमा नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान हुने

source NNB २०८२ पुस १ गते , मंगलबार
0
Shares
98
Views
एमालेमा नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान हुने

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले गत मंसिर २७–२९ गतेसम्म आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समय तालिका परिमार्जन गरेको हो।

संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने भएकाे छ। मतगणना, परिणाम घोषणा, प्रमाणपत्र प्रदान तथा शपथ ग्रहण महाधिवेशन स्थलमै गरिने आयोगले जनाएको छ।

आयोगले जारी गरेको सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रममा थप परिवर्तन वा समय तालिका हेरफेर गर्न सकिने जनाएको हाे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज