Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पुष ४ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभालाई पत्रमार्फत उनले पुस ४ मा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
यसअघि कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव मंसिर १९ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।