९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

सरकार-जेनजी सम्झौता खारेजीको माग राख्दै सर्वोच्चमा रिट

source NNB २०८२ पुस ३ गते , बिहीबार
0
Shares
97
Views
सरकार-जेनजी सम्झौता खारेजीको माग राख्दै सर्वोच्चमा रिट

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

केही अधिवक्ता एवं कानुनका विद्यार्थीहरूले निर्वाचनको कार्यादेश पाएको सरकारले दूरगामी असर राख्ने सम्झौता गरेको भनी त्यसको बदरको माग राखेर रिट निवेदन दर्ता भएको हो ।

सरकारले संवैधानिक सीमाभन्दा बाहिर गएर निर्णय गरेको र त्यसले मुलुक अराजक र अस्थिर अवस्थामा पुग्ने उनीहरूको दाबी छ ।

संविधानमा भएको व्यवस्था र कतिपय ऐनका प्रावधानहरू बाझिनेगरी सम्झौता भएको भन्दै उनीहरूले राजपत्रमा समेत प्रकाशित उक्त सम्झौतालाई असंवैधानिक ठहर गरेर खारेज गर्न माग गरेका छन् ।

उक्त निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज