९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

पर्सामा २४० किलो चरेशसहित दुई जना पक्राउ

source NNB २०८२ पुस ६ गते , आइतबार
0
Shares
158
Views
पर्सामा २४० किलो चरेशसहित दुई जना पक्राउ

पर्सा । पर्सामा २४० किलो चरेशसहित दुई जना पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर ढाँटबाट शनिबार राति साढे ८ बजेतिर दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए। 

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो छन्। सरोज सवारी चालक हुन्।

उनले मकवानपुरदेखि वीरगन्जतर्फ ना ३ ख ५०९३ नम्बरको ट्रकमा चरेश ओसारपसार गर्दै थिए। 

प्रहरीले ट्रकलाई फेला पारी जाँच गर्दा चरेश फेला पारेको हो।

यस घटनाको थप अनुसन्धान प्रहरीले अघि बढाएको छ। 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज