Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी
काठमाडौँ, १८ पौष । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ ।
आज एक सूचना जारी गर्दै प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।
