९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

निधिमाथि भएको दुर्व्यवहारप्रति महामन्त्री थापाकाे आपत्ति

source NNB २०८२ पुस २३ गते , बुधबार
0
Shares
110
Views
निधिमाथि भएको दुर्व्यवहारप्रति महामन्त्री थापाकाे आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेता विमलेन्द्र निधिमाथि मंगलबार दिउँसाे पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारप्रति आपत्ति जनाउनुभएकाे छ।

महामन्त्री थापाले मंगलबार राति सामाजिक सञ्जालमार्फत यस्ताे आपत्ति जनाउनुभएकाे हाे। उहाँले यस्तो व्यवहार प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत भएको समेत बताउनुभएकाे छ। त्यस्तै, महामन्त्री थापाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माले यस विषयमा व्यक्त गरेको मतसँग आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएकाे हाे।

महामन्त्री थापाले असल प्रजातन्त्रवादीले फरक विचार र मतको सम्मान गर्नुपर्नेमा जोड दिनुभएकाे छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज