९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

प्रतिनिधिसभा चुनाव: समानुपातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता लिए

source NNB २०८२ पुस २८ गते , सोमबार
0
Shares
103
Views
प्रतिनिधिसभा चुनाव: समानुपातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता लिए

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको बन्दसूचीबाट ८५ जनाले नाम फिर्ता लिएका छन् ।

सोमबार साँझ साढे ७ बजेसम्म १७ दलबाट ८५ जनाले समानुपातिक बन्दसूचीबाट अनाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले जानकारी दिइन् ।

उनका अनुसार नाम फिर्ता लिनेहरू जनमत पार्टी,नेकपा एमाले, जसमा, नेपाली कम्युनिस्ट पार्टी(नेकपा),प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा),राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायत छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 'फिर्ता लिने क्रम जारी नै छ । केही घण्टापछि आयोगले विज्ञप्ति निकालेर विस्तृत जानकारी दिनेछ,'सहायक प्रवक्ता पुनले भनिन् । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ दलले बन्दसूची पेस गरेका थिए । पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । आज बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज