९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

नेपाल सद्भावना, जनअधिकार र आजपाबीच एकीकरण

source NNB २०८२ पुस ३० गते , बुधबार
0
Shares
61
Views
नेपाल सद्भावना, जनअधिकार र आजपाबीच एकीकरण

३० पुस, काठमाडौं । नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी नेपाल र आम जनता पार्टी (आजपा) बीच एकीकरण भएको छ ।

आजपाको अध्यक्षमा प्रभु साह छन् । नेपाल सद्भावना पार्टीको नेतृत्व रामकुमार महतो र जन अधिकार पार्टी नेपालको नेतृत्व इमदाद गद्दीले गर्दै आएका थिए ।

एकीकरणपछि पार्टीको नाम आजपा नै राखिएको छ । चुनाव चिह्न मोबाइल छाप नै राखिएको छ । यसअघि आजपाको चुनाव चिह्न यही थियो ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसँग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरू स्वागत गर्दै उज्वल राजनीतिक भविष्यका लागि शुभकामना दिए ।

आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार पार्टी एकतासंगै नेपाल सद्भावना पार्टी र जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित भएको छ । यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग एकता र चुनावी गठबन्धन गरेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज